१४ पुस २०८२, सोमबार | December 29, 2025

भारतमा मात्र थप २५ जना नेपालीको ज्यान गयो, परिवारिक भेलामा सहभागी लग्जेम्वर्गका ३५ नेपाली संक्रमित

लन्डन । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण यो साता थप २८ जना नेपालीको ज्यान गएको पुष्टी भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार संक्रमणका कारण भारतमा मात्रै २५ जना नेपालीको ज्यान गएको छ । भारतमा तीव्र गतिमा फैलिरहेको संक्रमणका कारण नेपाली पनि प्रभावित भएको र उनीको…