कैलाली । सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा उपचाररत एक महिलाको कोरोनाबाट मृत्यु भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा ५७ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए । कैलालीमा पहिलो पटक प्लाज्मा थेरापी गरिएकी कोरोना संक्रमित महिलाको उपचारका क्रममा बुधबार मृत्यु भएको हो । श्रेष्ठका अनुसार भदौ…