१२ बैशाख २०८१, बुधबार | April 24, 2024

बाँकेमा २४ जनामा कोरोना संक्रमण पुष्टि



नेपालगन्ज । बुधबार बाँकेमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा बाँकेमा १३ जना महिला र ११ जना पुरुष गरी २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार, भेरी अस्पतालको ल्याबमा भेरीमा १५ जना सहित आजैबाट पीसीआर परीक्षण शुरु गरेको नेपालगन्ज मेडिकल कलेजमा ६ जना र बागेश्वरी डाइग्नोष्टिक एण्ड पोलिक्लिनिक सेन्टरमा ३ जना पोजेटिभ पुष्टि भएको हो ।

योसँगै बाँके जिल्लामा कोरोना संक्रमितको कुल संख्या १५३६ पुगेको छ ।

डिस्चार्ज हुने १० ८८ छन् भने आइसोलेसनमा ४ सय ४० जनाले उपचार गराई रहेका छन् ।

आज बाँके १० जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् ।

कोरोनाबाट बाँकेमा अहिलेसम्म ८ जनाको ज्यान गएको छ ।

 

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  ८ : २२ बजे

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य गर्ने

आसन्न महाधिवेशन कम्युनिष्ट आन्दोलनको ऐतिहासिक उपलब्धि हो : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । नेपाल

एक जना मन्त्री लिएर सरकार बिस्तार गर्दै कर्णालीका मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आज एकजना

काभ्रेको भुम्लुमा सुमो दुर्घटना, १० घाइते

धुलिखेल । काभ्रेपलाञ्चोकको कोशिपारिस्थित चौरीदेउराली गाउँपालिकाको कात्तिके देउरालीबाट बनेपातर्फ आउँदै