१३ मंसिर २०८३, आइतबार | November 29, 2026

ओलीद्वारा वरिष्ठ नेता नेपाल र उपाध्यक्ष रावलमाथि कारवाही, ६ महिनासम्म पार्टी सदस्यबाट निलम्बन

काठमाडौं । नेकपा एमालेले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल एवं उपाध्यक्ष भीम रावललाई कारवाही गरेको छ । अध्यक्ष केपी शर्मा ओली पक्षको वर्चस्व रहेको एमालेले वरिष्ठ नेता नेपाल र उपाध्यक्ष रावललाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरेको हो । अध्यक्ष ओलीले दुवै नेतालाई पार्टी हित विपरित गतिविधि गरेको भन्दै कारवाही गरेको पत्र पठाएका छन्…