१० पुस २०८२, बिहिबार | December 25, 2025

नेपालगन्जमा कन्ट्याक्ट ट्रेसिङमा परेका २७ जनामा कोरोना संक्रमण पुष्टि,  समुदायमा संक्रमण फैलिएको थप पुष्टि

नेपालगन्ज । नेपालगन्जमा समुदायमा कोरोना फैलिएको थप पुष्टि भएको छ । ४ दिन अगाडी कोरोना पुष्टि भएकाहरुको सम्पर्कमा आएका थप २७ जनामा आज कोरोना पुष्टि भएको छ । नेपालगन्ज त्रिभुवन चोक स्थित मिठाई पसल सञ्चालकको सम्पर्कमा आएका मध्यबाट १६ जनालाई कोरोना पुष्टि भएको छ भने आन्तरिक राजश्व कार्यालयका २ जना अधिकृतको सम्पर्कमा आएका मध्य ९…