१४ पुस २०८२, सोमबार | December 29, 2025

भौतिक पूर्वाधार मन्त्री चौधरीको ठाडो निर्देशन पछि पुरिन थाले बुटवलको मुख्य सडकका खाल्डाखुल्डी

बुटवल । प्रदेश ५ सरकारको अस्थायी मुकाम बुटवलमा आम नागरिकलाई जिस्काउने गरि ध्वस्त बनेको सडकको खाल्डो सडक डिभिजन कार्यालय बुटवलले पुर्न थालेको छ । खबरकुरामा समाचार प्रकाशन भएको २४ घण्टाभित्रै भौतिक पूर्वाधार मन्त्रालयको निर्देशनमा सडक डिभिजनले सडक पुर्न सुरु गरेको हो । आज बिहान खबुरकुरासँग कुरा गर्दै प्रदेश ५ सरकारका भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरीले…