१४ पुस २०८२, सोमबार | December 29, 2025

सांसद प्रदीप यादवलाई कोरोना संक्रमण, पर्सामा थपिए थप ६४ जना संक्रमित

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का सांसद प्रदीप यादवलाई कोरोना भाररस (कोभिड-१९) पोजिटिभ देखिएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सांसद यादवसहित थप ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । सांसद यादवसँगै उनको सवारी चालक र पीएसओ पनि संक्रमित भएका छन् । परीक्षण गर्दा आफूमा कोरोना संक्रमण पुष्टि भएको उनले फेसबुक स्टाटसमार्फत…