काठमाडौं । नेपालको लिम्पियाधुरा–लिपुलेक–कालापनी क्षेत्र मिचेर नपुगे उल्टै नेपाली नागरिकलाई त्यहाँ जानबाट रोक लगाउने भारतलाई नेपाललले उचित जवाफ फर्काएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतको धार्चुला जिल्ला मजिष्ट्रेटलाई जवाफ पठाउँदै नेपाली नागरिकले आफ्नो भुभागमा आवजजावत गर्न कसैको अनुमति लिन नपर्ने बताएको छ । भारतको धार्चुला मजिष्ट्रेटले लिम्पियाधुरामा केही नेपालीको शंकास्पद आवजजावत भएको भन्दै त्यसलाई…