१ चैत्र २०८२, आइतबार | March 15, 2026

कोरोना संक्रमणले बाबुको मृत्यु, छोरा पनि आइसोलेसनमा; आफन्तका भरमा काजक्रिया

स्याङ्जा । कोरोना सङ्क्रमणका कारण बाबुको मृत्यु भएपछि छोराले बाबुको काजक्रिया समेत गर्न पाएनन् । पुतलीबजार नगपालिका—१४ स्थायी घर भई पुतलीबजार—१ मा बस्दै आएका ८५ वर्षीय एक वृद्धको पोखरामा उपचारका क्रममा शनिबार मृत्यु भएपछि मृत्कका ४८ वर्षीय छोरा बाबुको काजक्रिया गर्नबाट समेत वञ्चित भएका हुन् । लामो समयदेखि दमको बिरामी रहेका बाबुलाई उपचारका लागि यही…