काठामाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को सचिवालयले पार्टी नेताहरुको बारेमा आएका भ्रामक समाचारको खण्डन गरेको छ । अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले बिहीबार सञ्चार माध्यममा आएका समाचारप्रति ध्यानाकर्षण भएको बताउँदै भ्रममा नपर्न आग्रह गरेका छन् । 'केही दिनयता हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी समिति सदस्यको सम्बन्ध केही दिनयता…