१३ मंसिर २०८३, आइतबार | November 29, 2026

प्रधानमन्त्रीसँग भेटका लागि समय माग गरेको छु : सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाटका लागि प्रतिक्षारत रहेको बताएका छन् । सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभामुख सापकोटाले प्रधानमन्त्रीसँग भेट गर्न समय माग गरेको बताएका हुन् । सभामुख सापकोटाले भेटका लागि कानुन मन्त्रीमार्फत् कुरा भएको बताए । सापकोटाले सरकारले ल्याएको अध्यादेश टेबुल गर्न नियम निलम्बन गरी अघि बढ्ने विषयमा छलफल चलिरहेको…