काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको संवैधानिक परियषदको बैठकमा आज पनि सभामुख अग्नी सापकोटा अनुपस्थित भएका छन् । आईताबार बिपक्षीदलका नेता शुरबहादुर देउवा र सापकोटा अनुपस्थित भएपछि स्थगित बैठक आजका लागि डाकिएको थियो । आजको बैठकमा देउवा ढिलो गरी उपस्थित भएपनि सापकोटा उपस्थित भएनन् । बरू सभामुख सापकोटाले अध्यक्ष र सदस्यहरूबीच बैठकअघि समन्वय नभएकोमा…