एजेन्सी । फ्रान्सले कोरोनाभाइरसको जोखिममा रहेका देशहरुबाट आउने नागरिकलाई परीक्षण विना प्रवेशको लागि कडाई गर्ने भएको छ । प्रधानमन्त्री जेन कस्टेक्सले आगामी अगस्ट १ देखि लागु हुने गरि कोरोनाभाइरसको जोखिममा रहेका देशहरुबाट आउने नागरिकलाई प्रवेशमा कडाइ गरिएको जानाकारी दिए । सिमानामा सुरक्षा र सतर्कता कायम राख्ने सरकारको नीति अन्तर्गत परीक्षणलाई कडाई गर्ने व्यवस्था गर्न लागिएको…