३० फाल्गुन २०८२, शनिबार | March 15, 2026

निषेधाज्ञा खोलिए काठमाडौं उपत्यकामा संक्रमण थप बढ्छ : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा अझै एक साता निषेधाज्ञा लम्ब्याउन सुझाव दिएको छ । कोरोना संक्रमण दर अझै नघटेको भन्दै मन्त्रालयले जारी निषेधाज्ञालाई एक साता थप्न सुझाव दिएको हो । अबको एक साता निषेधाज्ञा लम्ब्याए महामारी नियन्त्रण गर्न सहज हुने मन्त्रालयको निस्कर्ष रहेको छ । काठमाडौं उपत्यकामा आज मध्यराति १२ बजेदेखि निषेधाज्ञा…