काठमाडौं । हाल मनसुनको न्युन चापीय रेखा औसत भन्दा माथि र नेपाल भन्दा दक्षिण तर्फ रहेको छ । हाल देशभर सामान्यदेखि पुर्ण बदली भइ केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज विहान ६ बजे मापन भएको रेकर्ड अनुसार पछिल्लो ६ घण्टा ईलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, चितवन,…