काठमाडौं । केहि दिन देखि अलि मत्थर जस्तो देखिएको बारामा संक्रमित पुष्टि हुनेको संख्या आज फेरी बढेको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा स्वास्थ्यकर्मी, जनप्रतिनिधि, गाउँपालिका कर्मचारी समेतलाई कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालबाट आज आएको तथ्यांक अनुसार बाराका ४६ जनामा कोरोना भाइरस ९कोभिड १९० को संक्रमण पुष्टि भएको छ । नारायणी…