११ पुस २०८२, शुक्रबार | December 26, 2025

आजको मौसम : धेरैजसो स्थानमा वर्षा, बाढी पहिरोको सम्भावना, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ । यसकासाथै मनसूनी न्युन चापीय रेखा नेपाल तर्फ सरेको छ । हाल देशभर सामान्यदेखि पुर्ण बदली रही धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज विहान ५ बजे मापन गरिएको रेकर्ड अनुसार पछिल्लो ३ घण्टा काठमाडौं उपत्यकाका धेरैजसो स्थानमा…