११ पुस २०८२, शुक्रबार | December 26, 2025

सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा खण्ड आज पनि अवरुद्ध, एउटा पहिरो हटाएर नसक्दै गयो अर्को पहिरो

बुटवल । शुक्रबार रातीदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–तानसेन सडक खण्डको एउटा पहिरो हटाएर नसकिंदै अर्को पहिरो खसेको छ । शुक्रबार राती तानसेन नगरपालिका–८ मा पर्ने गौडेपुल नजिकै खसेको पहिरो हटाएर सडक सुचारु नहुँदै सोहीसडक खण्डको दोभान सिद्धबाबा नजिकै नाग ढुङ्गा भन्ने स्थानमा पहिरो खस्दा सडक थप अवरुद्ध भएको छ । २ स्थानमा पहिरो खसेको…