बुटवल । सरकारले बिभिन्न ६ वटा ल्यावहरुलाई स:शुल्क पीसीआर परीक्षण सेवा दिन स्वीकृति दिएसँगै स्वीकृति पाएका ल्यावहरुले सःशुल्क पीसीआर परीक्षणको सेवा दिन सुरु गरेका छन् । कतिपय अस्पतालमा रहेका ल्यावहरुले मन्त्रालयको पत्र प्राप्त भएलगत्तै शुल्क लिएर सेवा दिन सुरु गरेका छन् भने कतिपय ल्यावमा पहिले नै पालो कुरेर बसेका स्वावका नमुनाको संख्या ठूलो रहेको भन्दै…