१२ पुस २०८२, शनिबार | December 27, 2025

शुक्रबारदेखि जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन हुने, भाडा ५० प्रतिशत महंगो

काठमाडौं । सरकारले जिल्लाभित्र सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने भएको छ । बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले हरेक जिल्लाभित्र सार्वजनिक यातायात संचालन गर्न दिने निर्णय भएको जनाएका हुन् । काठमाडौं उपत्यकाभित्र तीनै जिल्लामा र उपत्यका बाहिर सम्बन्धित जिल्लामा यातायात सञ्चालन हुनेपाउनेछ । तर…