१२ पुस २०८२, शनिबार | December 27, 2025

नेकपा अन्तसंघर्ष : पार्टी विभाजन स्वीकार्य नभएको भन्दै धुम्बाराहीमा धर्ना

काठमाडौं । पार्टीमा देखा परेको फुट र विभाजनकारी प्रवृत्ति विरुद्ध बुधबार पनि नेकपाका नेता कार्यकर्ताले केन्द्रीय कार्यालय धुम्बाराहीमा धर्ना दिएका छन् । केन्द्रीय कार्यालयको हलमा भेला भएका नेता कार्यकर्ताहरुले पार्टी विभाजन मञ्जुर नभएको, पार्टी एकता कायम गर भन्ने नारा लेखिएका प्लेकार्ड बोकेर धर्नामा बसेका छन् । उनीहरुले नेतृत्वलाई विचार र सिद्धान्तका आधारमा मिल्न दबाब दिएका…