काठमाडौं । कोरोना भाइरसका संक्रमितको संख्या ह्वात्तै घटेको छ । बिहीबारको तथ्यांक अनुसार १०८ जना मात्र नयाँ संक्रमित थपिएका छन् । यो संख्या विगत केहि दिन यताको सबैभन्दा कम हो । हालसम्म कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुगेको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप १४९ जना कोरोनाबाट निको भएर…