वीरगन्ज । कोरोना भाइरसका कारण सबैभन्दा धेरै मृत्युको रेकर्ड बनाउन बाध्य वीरगन्जमा फेरि अर्को एक जनाको ज्यान गएको छ । शनिबार साँझ रौतहट गम्हरीया–३ का ३० वर्षीय संक्रमित युवकको ज्यान गएको हो नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा उपचारकै क्रममा उनको साँझ साढे ७ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि…