३० पुस २०८२, बुधबार | January 14, 2026

यात्रु बनेर रिक्सा अनुगमनमा बुटवलका मेयर पाण्डेय, चर्को मूल्यमा रिक्सा बेच्नेमाथि कारवाही गरिने

बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवल र यस आसपासका अटो रिक्सा ब्यवसायीले दर्ता गरिदिने झुठो आश्वासन दिएर महङ्गो मूल्यमा रिक्सा बिक्रीवितरण गर्ने गरेको बताएका छन् । सामाजिक सञ्जाल मार्फत नगर प्रमुख पाण्डेयले बुटवलमा नयाँ रिक्सा दर्ता गर्ने नीति नरहेको स्पष्ट पारेका छन् । उनले रिक्सा दर्ता हुन्छ भन्दै चर्को मूल्यमा रिक्सा बेच्ने ब्यक्ति…