बुटवल । भैरहवा स्थित भिम अस्पतालमा एक जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ । सोमबार राति रुपन्देही गैडहवा गाउँपालिका– ३ का ५५ वर्षिय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो । एक साताअघि घरको छतबाट लडेर घाइते भइ युनिभर्सल मेडिकल कलेजमा उपचार गराइरहेका उनको ४ दिनअघि परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । टाउकोमा…