१० पुस २०८२, बिहिबार | December 26, 2025

आन्तरिक ऋण उठाउँदा निजी क्षेत्रलाई समस्या हुँदैन : डा. अर्थमन्त्री खतिवडा

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले आन्तरिक ऋण उठाउँदा निजी क्षेत्रलाई समस्या नहुने स्पष्ट पारेका छन् । राष्ट्र ऋण उठाउने विधेयकमाथि विचार गरियोस भन्ने प्रस्तावको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरुको समेत अर्थमन्त्री खतिवडाले निजी क्षेत्रको लगानी बढाउनको लागि विभिन्न क्षेत्रहरुलाई खुल्ला गरिएको बताए । खतिवडाले भने, ‘मुलुकभरीमा आम्दानीको उपभोगलाई कटाएर रहेको रकमको एक तिहाई जति सरकारले लिन…