७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

प्रतिगमनविरुद्धको नागरिक टीयू मार्चमा प्रहरी हस्तक्षेप, नाट्य सामाग्री खोसियो



काठमाडौं । प्रतिगमनविरुद्ध त्रिभुवन विश्वविद्यालयमा आयोजित टियू मार्चमा प्रहरीले हस्तक्षेप गरेको छ ।

शैक्षिक प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलनले कीर्तिपुरको पाँगा दोवाटोदेखि विश्वविद्यालय परिसर आउने क्रममा मार्चमाथि हस्तक्षेप गरेको हो । प्रहरीले मार्चपछि आयोजना गर्न लागिएको प्रतिगमन विरुद्धको नाट्य कार्यक्रमका सामग्रीहरु खोसेको छ ।

प्रहरी हस्तक्षेप विरुद्ध विश्विद्यालयका विद्यार्थीहरु र मार्चका सहभागीहरु धर्नामा बसेका छन् । उनीहरुले प्रहरी हस्तक्षेपको विरोध गर्दै खोसिएका नाट्य सामाग्री फिर्ता गर्नुपर्ने माग गरेका छन् ।

विश्वविद्यालयका विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरिरहेका छन् । धर्नामा त्रिविका प्राध्यापकहरु पनि सहभागी भएका छन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  ४ : १४ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल