काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार हालसम्म मृत्यु हुनेको संख्या ११ सय ७४ पुगेको छ । बुधबार काठमाडौं उपत्यकामा सबैभन्दा धेरै संक्रमित थपिएका छन् । उपत्यकाभर १२ सय ६१ संक्रमित थपिएका छन् । जसमध्ये…