काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्रको विवाद चरम उत्कर्षमा पुगेकै बेला विभिन्न स्थानमा गुट बैठक र भेलाहरु बढ्न थालेका छन् । अध्यक्ष एवं केपी शर्मा ओली र पुष्पमकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समुहले गरिरहेका गुट बैठक र भेलाले नेकपा फुटको अन्तिम तयारीमा रहेको संकेत मिल्न थालेको छ । यसअघि मदन भण्डारी फाउन्डेसनको नाममा समानान्तर…