३ फाल्गुन २०८१, शनिबार | February 15, 2025

चितवन मेडिकल कलेजमा लमजुङका कोरोना संक्रमितको मृत्यु



चितवन । चितवन मेडिकल कलेजमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

लमजुङको मध्यनेपाल वडा नं. २ निवासी ४७ वर्षीय पुरुषको उपचारको क्रममा अस्पतालमा आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।
खोकी, ज्वरो तथा स्वासप्रश्वासको समस्या भई अस्पताल भर्ना भएका ती पुरुषलाई यही कात्तिक २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसपछि कोभिड आईसीयू कक्षमा भेन्टिलेटरमा राखी उपचार गरिरहेकै अवस्थामा आइतबार बिहान ४ बजेर ७ मिनेटमा उनको मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जनाएका छन् ।

मृतकमा रक्तअल्पताको समस्या रहेको थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  १० : १८ बजे

लेवनानमा नेपाली शान्ति सेनामाथि आक्रमण, उपरथी ढकाल घाइते

काठमाडौं । युनिफिल लेवनानमा शान्ति सेनामाथि आक्रमण भएको छ ।

सिँचाइले सुक्खा जमिन हराभरा बन्दै

दाङ । लामो समयदेखि पानी नपर्दा हिउँदमा जमिन सुक्खा हुने

सुदुरपश्चिमका संसदीय सभापतिका लागि आजबाट निर्वाचन प्रकिया सुरू हुदैँ

कैलाली। सुदूरपश्चिम प्रदेश सभा सचिवालयले संसदीय समितिका सभापतिको निर्वाचनको प्रकिया

संसद्मा जनताका विषयवस्तु उठाएर मात्रै हुँदैन, कार्यान्वयन गर्नुपर्छ : सांसद कंसाकार

काठमाडौंं । प्रतिनिधिसभामा आएको दुई वर्षभयो । यो दुई वर्षको