७ आश्विन २०८३, बुधबार | September 23, 2026

रोल्पाका कोरोना संक्रमितको भेरी अस्पताल नेपालगञ्जमा मृत्यु



नेपालगञ्ज । रोल्पाका कोरोना संक्रमितको नेपालगञ्जमा मृत्यु भएको छ ।

लिवाङ नगरपालिका वडा नं.४ रोल्पाका ५६ वर्षीय पुरुषको कोरोना संक्रमणबाट नेपालगञ्जमा मृत्यु भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, लिवाङ नगरपालिका वडा नं.४ का ५६ वर्षीय पुरुषलाई स्वास्थ्यमा समस्या भएपछि रेउघा अस्पतालमा लगिएको थियो ।

त्यहाँबाट कात्तिक १४ गते मेडिकल कलेज कोहलपुर ल्याइएको थियो । कोहलपुरमै हुँदा उनको स्वाव परीक्षण भयो । १५ गते कोरोना पुष्टि भयो । १६ गते भेरी अस्पतालमा ल्याइएको थियो ।

उनको शनिबार राती १२:१० बजे मृत्यु भयो । केही दिनयता बाँकेमा बाहिरी जिल्लाबाट उपचार गराउन आएका कोरोना संक्रमितको दैनिकजसो नै मृत्यु भइरहेको छ ।

बाँकेमा उपचार गराउन आउदा अहिलेसम्म २९ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  ८ : २९ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११