१० पुस २०८२, बिहिबार | December 25, 2025

काठमाडौं प्रवेशमा थप कडाई : बसोबासस्थलको स्थानीय पालिकाको अनुमति अनिवार्य चाहिने

काठमाडौं । काठमाडौं उपत्यकाभित्रका स्थानीय पालिकाहरुको अनिवार्य अनुमति विना बाहिर रहेका कोही पनि व्यक्ति काठमाडौंमा प्रवेश गर्न नपाउने भएका छन् । गृहमन्त्रालयको निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यका बाहिर रहेका व्यक्तिहरुले सम्बन्धित महानगरपालिका/नगरपालिकाको अनुमति लिएर मात्र उपत्यका प्रवेश गर्न पाउने निर्णय गरेको छ । अब, काठमाडौं उपत्यका बाहिर रहेका व्यक्तिहरु फर्किनका लागि यहाँ बसोबास गरिरहेको…