२२ मंसिर २०८२, सोमबार | December 8, 2025

संवैधानिक निकायका प्रमुखलाई कोरोना संक्रमण, को हुन उनी ?



काठमाडौं । मुलुकका एक जना उच्चअधिकारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

गत सोमबार सोमबार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले गरेको परीक्षणका क्रममा एक संवैधानिक निकायका प्रमुखलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

स्रोतका अनुसार अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख नविन घिमिरेलाई मंगलबार कोरोना पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीसहित अन्य कैयौं व्यक्तिको सामुहिक परीक्षण भएको थियो ।

अन्यको रिपोर्ट आउन भने बाँकी रहेको छ ।

नेपालमा उनी नै कोरोना संक्रमणबाट प्रभावित सबैभन्दा उच्च व्यक्ति बनेका छन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका कैयौं कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भैसकेको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  ५ : २० बजे

महाधिवेशन प्रतिनिधिलाई नेता तथा कार्यकर्ताको घर र कोठामा बासको व्यवस्था गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११औं राष्ट्रिय महाधिवेशनमा

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौँ । सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई

इक्यान रुपन्देहीको अध्यक्षमा गोविन्द बस्नेत निर्वाचित

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको सातौँ वार्षिक

राजनीतिक स्थितीलाई विगार्ने र निर्वाचनलाई प्राभावित गर्ने काम हामीबाट हुदैन : अर्थमन्त्री खनाल

नेपालगन्ज । नीजि क्षेत्रले नेपालगन्ज दिल्ली सिधा हवाई उडानका लागि

‘डिसइन्फर्मेसनबाट समाजलाई जोगाउन अति आवश्यक’

नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलाशका वरिष्ठतम् न्यायाधीश बामदेब