डोटी । डोटीको आदर्श गाउँपालिका–१ बाँझककानी खलगडामा घर भत्किँदा एकै परिवारका चार जनाको ज्यान गएको छ । पाँच जना घाइते भएका छन् । सोमबार राति एक बजेतिर आदर्श गाउँपालिका–१ बाँझककनीका नुगे लुहारको ढुंगा माटोले बनेको तीन तले घर भत्किँदा चारजनाको ज्यान गएको डिएसपी इन्द्रबहादुर मल्लले जानकारी दिएका छन् । मृत्यु हुनेमा नुगेकी ३५ वर्षकी श्रीमती…