८ आश्विन २०८३, बिहिबार | September 24, 2026

कोरोना संक्रमणबाट काठमाडौंका तीन अस्पतालमा तीन जनाको मृत्यु



काठमाडौं । काठमाडौं उपत्यका भित्रका तीन अस्पतालमा सोमबार तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो जानकारी अनुसार ललितपुरको किस्ट अस्पतालमा उपचाररत एक व्यक्तिको मृत्यु भएकोछ ।

काभ्रेको पाँचखाल निवासी ५० वर्षीय पुरुषको उपचारको क्रममा सोमबार मृत्यु भएको अस्पतालले जनाएको छ ।

निमोनियाबाट ग्रस्त भएर उपचारका लागि आइतबार अस्पताल पुगेका ती पुरुषमा कोरोना जस्तै लक्षण देखिएपछि स्वाव परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको थियो ।

तर, आईसीयूमा उपचार गर्दागर्दै उनको मृत्यु भएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ६ : ४७ बजे

वर्षाका कारण सिर्जित सम्भावित जोखिमबाट बच्न सरकारको उच्च सतर्कता, सबै मन्त्रालय सक्रिय

काठमाडौँ । देशभर जारी वर्षाका कारण सिर्जित सम्भावित जोखिमबाट नागरिकको

प्रदेश विश्वविद्यालयको विधानमा स्वायत्ततामाथि प्रश्न : पुनरावलोकन आवश्यक

बुटवल । लुम्बिनी प्राविधिक विश्वविद्यालयको विद्यमान विधानका विभिन्न दफा तथा

कांग्रेस महाधिवेशन : पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसको यही असोज १६ देखि १९ गतेसम्म

बाँकेमा सुरक्षित आश्रयस्थलको व्यवस्थापन गरिँदै

यही शुक्रबारदेखि तीन दिनसम्म भारी र अति भारी वर्षा हुने

नारायणगढ-मुग्लिन सडकमा आज राति सवारी आवागमन बन्द

चितवन । अविरल वर्षाका कारण बाढी, पहिरो तथा डुबानको जोखिम