बुटवल । बुटवल र नेपालगन्जमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नं. ११ का ५२ वर्षीय पुरूषको कोरोना बिषेश अस्पतालमा दिउँसो २ बजेर ९ मिनेटमा मृत्यु भएको छ । यही कात्तिक ६ गत कोरोना पोजेटिभ पुष्टि भएपछि सोही दिन कोरोना विशेष अस्पतालमा भर्ना भएका थिए । यसैगरी नेपालगन्ज मेडिकल…