१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

तुलसीपुर १८ का कोरोना संक्रमितको उपचारका क्रममा बाँकेमा मृत्यु

नेपालगन्ज । दाङको तुलसीपुरबाट उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज कोहलपुर पुगेका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । तुलसीपुर १८ का ७० वर्षिय पुरुषको आज अपरान्ह २ः४५ बजे मृत्यु भएको बाँके जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्रले जानकारी दिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि कार्तिक १३ गते मेडिकल कलेज कोहलपुर भर्ना भएका उनीमा कोरोनाको…