९ पुस २०८२, बुधबार | December 24, 2025

२४ घण्टामा देशभर २१३ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २१३ जना संक्रमित थपिएकाछन् । जसमध्ये २०९ जना पुरुष र ४ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै देशभर कोरोना संक्रमितको संख्या ३ हजार ४४८ पुगेको छ । संक्रमितहरु शनिबारभन्दा कम देखिएका छन् । हालसम्म आइसोलेसनमा रहेका संक्रमितहरु २ हजार ९६८ जना रहेका छन् ।…