बारा । बाराका २२ जना कोरोना भाइरसको संक्रमण मुक्त भएर घर फर्किएका छन् । कलैया ३ गङागापुरमा रहेको कोरोना अस्थायी विशेष अस्पतालमा उपचाररत २२ जना संक्रमण मुक्त भएर शुक्रबार राति ८ बजे घर गएका हुन् । यो सगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ३ सय ५५ पुगेको छ । कोरोना भाइरसकालाई जितेर डिस्चार्ज हुनेहरूमा…