कपिलवस्तु । कपिलवस्तुमा आज ८ महिने शिशु सहित ४४ जनामा कोभिड-१९ पोजेटिभ पुष्टि भएको छ । यससंगै कपिलवस्तुमा संक्रमित को संख्या ४७५ पुगेको छ । यसरी संक्रमित हुनेमा यशोधरा गाउँपालिका वाड न ७ का ८ महिना शिशु पनि रहेका छन् । यस्तै, सोही गाउँपालिकाका १६, १७, २०, २०, २०, २१, २२, २३, २४, २४, २५,…