काठमाडौं । सीमासम्बन्धी विषयमा नेपाल दुई सय वर्षदेखि जहाँको त्यहीँ थियो । नयाँ नक्सा जारीसँगै नेपाल एक कदम अगाडि बढेको हो । हामीले सीमाका विषयमा दह्रो रूपमा कुरा उठाउन सकेका थिएनौं । अहिले पनि भारत कुरा गर्न आइहाल्छ भन्ने छैन । किनभने भारत र नेपालका प्राथमिकता नै फरक/फरक छन् । उसले १८२ स्ट्रिप नक्सामा हस्ताक्षर…