काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दशैंको टीका लगाइदिएकी छिन् । सोमबार टीकाको शुभसाईतमा बालुवाटारमा पत्नी राधिका शाक्यलाई टीका लगाइदिएका प्रधानमन्त्री ओली दिउँसो राष्ट्रपति भण्डारीसँग टीका थाप्न राष्ट्रपति निवास पुगेका थिए । ओलीले राष्ट्रपतिको हातबाट टीका लगाएको जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । प्रधानमन्त्रीको सचिवालयले टीका…