९ पुस २०८२, बुधबार | December 24, 2025

२५ गते सम्म कर तिर्न सरकारले गरेको आदेशको भद्र अवज्ञा गर्न देउवाको आग्रह

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेठ २५ भित्र कर तिर्नुपर्ने सरकारी सुचनाको अवज्ञा गर्न उद्योगि ब्यवसायीलाई आग्रह गर्नुभएको छ । उहांले सरकारी ताकेताको ब्यवसायीहरुलाई भद्र अवज्ञा गर्न समेत आग्रह गर्नुभएको छ । आन्तरिक राजस्व विभागले जेठ २५ भित्र कर चुक्ता गर्न करदाताहरूलाई आग्रह गरेको मा सभापति देउवाले यस्तो आग्रह गर्नुभएको…