१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

भारतमा कोरोना संक्रमितको संख्या ७८ लाख नाघ्यो



काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या ७८ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ५० हजार २२४ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७८ लाख ६३ हजार ८९२ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ७० लाख ७५ हजार ७२३ जना संक्रमणमुक्त भएका छन् । ६ लाख ६९ हजार ६०२ जनाको उपचार भइरहेको छ ।

भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख १८ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा भारतमा थप ५७५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

योसँगै मृत्यु हुनेको संख्या १ लाख १८ हजार ५६७ पुगेको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  ६ : ५२ बजे

एमबीएस प्रश्नपत्र आउट प्रकरण : थप दुई पक्राउ, पक्राउ पर्ने संख्या चार पुग्यो

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध

बाँकेमा अखाद्य वस्तुको कारोबार गर्ने दुई व्यवसायीलाई जरिवाना र सजाय

नेपालगन्ज । बाँके जिल्ला अदालतले खाद्य स्वच्छता तथा गुणस्तर ऐनविपरीत

नारायणगढ–मुग्लिन सडक : पहिरा पन्छाउन सकस

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै खहरे खोलामा खसेको पहिरा

आज सुनचाँदीकोे मूल्यमा ओरालो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।