२७ फाल्गुन २०८२, बुधबार | March 11, 2026

गुल्मीको टाहटिममा पहिरोले घर पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु

गुल्मी । गुल्मीको रुरु गाँउपालिका ५ टाहटिमको माझी बस्तीमा पहिरोले घर पुरिंदा एकै घरका १ नाबालक सहित ४ जनाको मृत्यु भएको छ । । शुक्रबार साँझ अन्दाजी ८ बजे खसेको ढुंगा सहितको पहिरोले घर पुरिंदा ३० वर्षकी बिना बोटेमाझी, उनका छोराहरु ९ वर्षका सागर, ७ वर्षका हेमन्त र १० महिनाकी छोरी बिनिताको घटनास्थलमै मृत्यु भएको…