७ आश्विन २०८३, बुधबार | September 23, 2026

गुल्मीको टाहटिममा पहिरोले घर पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु



गुल्मी । गुल्मीको रुरु गाँउपालिका ५ टाहटिमको माझी बस्तीमा पहिरोले घर पुरिंदा एकै घरका १ नाबालक सहित ४ जनाको मृत्यु भएको छ । ।

शुक्रबार साँझ अन्दाजी ८ बजे खसेको ढुंगा सहितको पहिरोले घर पुरिंदा ३० वर्षकी बिना बोटेमाझी, उनका छोराहरु ९ वर्षका सागर, ७ वर्षका हेमन्त र १० महिनाकी छोरी बिनिताको घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष हरिप्रसाद ज्ञवालीले जानकारी दिएका छन् ।

स्थानीयका अनुसार श्रीमान बिदेश रहेका बीनाको घर पहिरोले पुरिएको हो ।

मृतक शव गए राति नै स्थानीयबासिन्दा र प्रहरी मिलेर निकालेका थिए ।

 

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ९ : ५० बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई