२३ बैशाख २०८१, आइतबार | May 5, 2024

स्रोत नखुलेको ३ लाख रुपैयाँ सहित एकजना पक्राउ

नेपालगन्ज । भारतबाट नेपाल आउँदै गरेका एकजना स्रोत नखुलेको अवैध ३ लाख रुपैयाँसहित नेपालगन्जको सीमा नाकाबाट पक्राउ परेका छन् । मंगलबार साँझ नेपाल आउँदै गरेका भारतीय नागरिक श्रोत नखुलेको नेपाली रकम सहित पक्राउ परेका हुन् । भारतको रुपइडिहाबाट यूपी ३२ एल.एच. ३७०४ नम्बरको मोटरसाईलमा नेपालगन्ज आउँदै गरेका ३० वर्षिय ईस्तियाक अहमदसँग चेक जाँचका क्रममा ३…