२२ बैशाख २०८१, शनिबार | May 5, 2024

नेम्वाङको निधनले राष्ट्रले एक सिद्धान्तनिष्ठ, शालीन र देशभक्त नेता गुमायो : अध्यक्ष तिमिल्सिना

काठमाडौं । रााष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानसभा अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनले राष्ट्रले एक सिद्धान्तनिष्ठ, शालीन र देशभक्त नेता गुमाएको बताएका छन् । नेम्वाङको मंगलबार बिहान हृदयघातबाट निधन भएको थियो । उनको निधनप्रति शोक वक्तव्य जारी गर्दै अध्यक्ष तिमिल्सिनाले नेम्वाङको निधनले राष्ट्रले एक सिद्धान्तनिष्ठ, शालीन, देशभक्त, इमान्दार नेता तथा नेपालको संसद्ले एक…