काठमाडौं । भोलि कार्तिक ७ गतेबाट नेपालमा क्लिन फिड लागु हुने पक्का भएको छ । मन्त्रिपरिषद्को निर्णय सुनाउने क्रममा सरकारका प्रवक्ता पार्वत गुरुङले बिहीबार भोलिदेखि क्लिन फिड प्रसारण हुने स्पष्ट पारेका हुन् । अब भोलिदेखि सबै विदेशी च्यानलमा कुनै पनि विज्ञापन देखिने छैनन् । मन्त्री गुरुङले क्लिनफिडको निर्णयलाई ‘ऐतिहासिक निर्णय’ भएको समेत बताए । यसैगरी…