काठमाडौं । २०७२ बैंशाख १२ को भूकम्पले ध्वस्त बनाएपछि पुनर्निर्माण गरिएको रानीपोखरी र दरबार हाइस्कुलको उद्घाटन गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहका बीच रानीपोखरीको उद्घाटन गरेकी छन् । उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले अब अन्य सम्पदाहरु पनि छिट्टै पुनर्निर्माण सकिने आशा व्यक्त गरिन् । राष्ट्रपति भण्डारीले २०७२ माघ २ गते पुनर्निर्माण शिलान्यास गरेकी थिइन…